Skip to main content

Posts

राष्ट्र बैंक विदामा पनि खुल्ने

नेपाल राष्ट्र बैंकले दशैं विदाका दिनमा पनि सबै तथा वित्तीय संस्थाहरुलाई नोट उपलब्ध गराउने भएको छ । गभर्नर विजयनाथ भट्टराईले नोट संकट गहिरिदै गएपछि बिहीबार सबै वाणिज्य बैंकका प्रमुखहरुलाई बोलाएर गरेको छलफलपछि सो निर्णय लिइएको हो । यसअनुसार १२ वटा वाणिज्य बैंकहरुलाई थप १/१ करोड उपलब्ध गराइने छ भने १४ वटा वाणिज्य बैंकहरुलाई २/२ करोड उपलब्ध गराउने निर्णय भएको छ ।

नेपालका बैंक मा पैसा छैन - एटिएम रित्तै

द्सैको बेलामा नेपाल का बैंक मा पैसा छैन । नेपाल राष्ट्रबैंक ले समयमा नया रकम पैथारी गर्न नसको ले एस्तो समस्या भयको हो । रकम अभाव भएपछि पोखरा लगायतका अधिकांश एटिएमले पैसा दिन नसकेर सेवा बन्द गरेका छन्। पोखरामा १ सय ५ बैंक तथा वित्तीय संस्थाका २० एटीएम मेसिन छन्। देशभर नोट अभाव कै कारण नै राष्ट्र बैंकले भारु दियो

Extreme Makeover: IT Job Seekers May Need Appearance Upgrade

Mirror, mirror on the wall: Who's the best-groomed candidate of them all? Posted by: Meridith Levinson in News IT professionals turn to résumé writers when they need help fashioning a C.V. that will prompt employers to call them for job interviews. But their résumés may not be the only thing that needs a makeover. If they're going on interviews but not getting any job offers, their appearance may need polishing, too. That's the conclusion of a recent survey of 514 HR professionals. The survey results emphasize the role personal grooming plays in one's career growth and job search success. The overwhelming majority (90 percent) of HR professionals said that a job seeker's appearance (whether he or she looks neat and clean) is most important to making a good first impression during a job interview. It's more important than a firm handshake, they said. Well-groomed candidates project more confidence than candidates who don't pay close attention to their app...

अलबिदा फुच्चु !

भो, अब म कुकुर पाल्दिनँ। ऊ मर्दाखेरि मन साह्रै नै कुँडिन पुग्यो।' एउटी साथीले धेरै वर्षअघि भनेको कुरा मैले त्यतिखेर सम्झन पुगेँ जतिखेर मेरो कुकुरले अन्तिम सास फेर्यो । गएको भदौ १४ गते आइतबार। बिहानको समय थियो। ऊ साङ्लामै थियो। खुट्टा फ्याट-फ्याट पार्न थाल्यो। 'ए सन्तोष, साङ्ला खोल्दे खोल्दे,' आमाले भन्नुभो। मैले साङ्ला र उसको घाँटीको पेटी खोलिदिएँ। आमाले 'साङ्ला खोल्दे खोल्दे' भन्नुको मतलब रहेछ- बन्धनरहित अवस्थामा उसले सास (अन्तिम) फेरोस्। र, 'फुच्चे फुच्चे' भन्दै उसको अनुहार र घाँटी सुमसुम्याउन थालेँ। साँच्चै ऊ त जीवनको अन्तिम क्षण गुजार्दै रहेछ। आमाले गिलासमा पानी ल्याएर खन्याइदिनुभयो। मैले उसको मुख फट्टाइदिएँ। दुई-तीन चोटि पानी घुटुक-घुटुक पार्यो उसले। र, अन्तिम सास छोड्यो। आमा, बहिनी र हजुरआमा घरको एउटा-एउटा कुना च्यापेर सुँकसुँकाउन थाले। मेरो मन पनि उसको प्राण उडाइसँगै भारी भएर आयो। सायद मन कुँडिनु यसैलाई भनेकी थिइन् मेरी साथीले। आमाले मलाई सेतो कपडा किन्न पठाउनुभो। उसलाई बोक्न र खाल्डो खनेर पुर्नका लागि एउटा मान्छे खोजियो - केही ज्याला दिनेगरी। मन यति ...

WFP in Nepal

What a great news to read..!!!? Department of Food Technology and Quality Control has confirmed that food supplied by UN World Food Programme (WFP) to western hilly district Jajarkot, marred by diarrhea epidemic, was not edible. Earlier the UN WFP and World Health Organisation (WHO) had refused claims. Food technology department officials also said the UN agency had ignored their written suggestion to include quality control representatives while purchasing food. The government has not made any remarks on the issue. WFP has been supplying food items to 35 districts in western hills for the last few years as they face acute food shortage in spring season. WFP has already warned that situation would further worsen due to decline in food production caused by delayed monsoon. nepalnews.com This is how WFP in Nepal "FIGHTING FOR HUNGER". Country politics now even the Foreign Aid Organization is playing with the life of individuals in Jajarkot.Where do they go for help? Source: nep...

Namrata Shrestha Sex Scandal

Namrata Shrestha is in the top of news these days with the release of her latest movie “Mero Euta Saathi Chha” . I haven’t seen the movie yet but I have heard that it is a cocktail of Hollywood, Bollywood and Korean movies. She has shown her acting potential in her last movie “Sano Sansar”. This post is not about her acting or movies but about a 8 minutes long video circulating in web recently. UPDATE 1: Another video has surfaced. A 2:25 minutes long video seems like the first video in the series in which the guy blindfolds the girl. There should be more videos in the series. Too bad, they are talking in English all the time and not a single Nepali word. That’s why, I can’t be too sure that she is Namrata. It seems, there are more videos to come up as the guy told at the end of this video that he is going to setup the camera on a tripod. UPDATE 2 (RUMORS): If rumors are to be believed; Namrata told that she was the girl in the video. The video was told to be released by the wife ...

पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा

आफ्नै पियनका छोराले एमबिबिएसका लागि छात्रवृत्ति पाएको विरोध गर्दै टिचिङ अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिए अर्जुन, प्रमिला/नयाँ पत्रिका, काठमाडौं, २६ भदौ वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ । गत २० दिनदेखि आन्दोलनमा रहेका चिकित्सकले अहिले खुलेआम नै प्रश्न गर्न थालेका छन्, 'पियनका छोराले डाक्टर पढ्न पाउने, डाक्टरकै छोराछोरीले नपाउने ?' उनीहरूले आफ्ना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि विशेष कोटा छुट्याइनुपर्ने माग गरेका छन् । आफ्ना छोराछोरीले अन्य कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धा नै नगरी विशेष कोटा पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक तथा प्राध्यापकले एक सातादेखि दुई बजेपछिको बिरामी जाँच्ने सेवा बहिस्कार गर्दै आएका छन् । त्यस्तै, २० दिनदेखि महाराजगन्ज क्याम्पस चिकित्साशास्त्रका विद्यार्थीको पठनपाठनसमेत ठप्प पारेका छन् त्यहाँका प्राध्यापक तथा चिकित्सकले । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम...