नेपालका बैंक मा पैसा छैन - एटिएम रित्तै

द्सैको बेलामा नेपाल का बैंक मा पैसा छैन ।
नेपाल राष्ट्रबैंक ले समयमा नया रकम पैथारी गर्न नसको ले एस्तो समस्या भयको हो ।

रकम अभाव भएपछि पोखरा लगायतका अधिकांश एटिएमले पैसा दिन नसकेर सेवा बन्द गरेका छन्। पोखरामा १ सय ५ बैंक तथा वित्तीय संस्थाका २० एटीएम मेसिन छन्।
देशभर नोट अभाव कै कारण नै राष्ट्र बैंकले भारु दियो

Comments

Popular Posts