Skip to main content

Posts

सेनाको संयुक्त सन्देश

प्रधानसेनापति महारथी रुकमाङ्गद कटवाल: गौरवमय इतिहास बोकेको र जनताप्रति सदैव उत्तरदायी रहेको नेपाली सेनाको नेतृत्व वर्ग लगायत सकल दर्जा एक ढिक्का भई उच्च अनुशासनमा रही राष्ट्रको सुरक्षा र राष्ट्रियताको जगेर्ना गर्नका लागि राज्यले दिएका जिम्मेवारीहरुलाई निर्वाह गर्दै आएका छौं । विगत केही दिन यता विभिन्न संचार माध्यमहरुमा नेपाली सेनाको अनुशासन तथा वरिष्ठ अधिकृतहरु विशेषतः प्रधानसेनापति लगायत वरिष्ठतम रथीहरुकाबीचको सम्बन्धलाई लिएर आएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएकोले त्यस्तो समाचारमा कुनै सत्यता नभएको र त्यो भ्रामक र कपोलकल्पित मात्रै भएको स्पष्ट गर्न चाहन्छौं । यस सन्दर्भमा म नेपाली सेनाको प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवाल, बलाध्यक्ष रथी श्री कुलबहादुर खड्का र बलाधिकृत रथी श्री छत्रमान सिंह गुरुङ्को बीचमा कुनै मनमुटाव वा द्वेष नभएको र हामीहरु आआफ्नो नियुक्तिमा प्रचलित नियम कानुन र आफ्नो चेन अफ कमान्ड अनुसार नेपाली सेनाको गैरराजनैतिक चरित्रलाई कायम राख्दै यसको संस्थागत विकास गर्न र राष्ट्रिय सेनाको राष्ट्रिय चरित्रलाई अझ व्यापक र अझ जनता केन्द्रित बनाउन सक्षम छौं र त...

मेरो प्यारो देश्मा ..

मेरो प्यारो देश्मा खोइ के भयो सर्कारमा हिजडा र जनतामा आन्सु रह्य़ो त्यो जस्ले मेरो जग्गा लुत्यो तेस्ले देश पनि लुत्यो अब त सर्कारमा पुगे फिर्ता देलान कि भनेर गएको वईसीयेल ले कुट्यो जनताले सोचे केहि गर्ला कि भनेर नेपाली जनता को भाग्य फुट्यो नेपालि जनता को भाग्य फुट्यो….१० By:loak thapa Merosansar

प्रचंड र तिनका वाई-स्याल प्रति समर्पित

प्रचंड र तिनका वाई-स्याल प्रति समर्पित सरकार चलाउने ले नै सड़क आन्दोलन गरेको छ, कही नभएको जात्रा हांडी गाउमा देखिएको छ स्वयं प्रधान मंत्री निरीह छन, मनोज पांडेको “ग्रेटर-नेपाल” प्रदर्सन गर्न नदिन सूदको आदेशमा प्रहरी परिचालन गर्दा मरेको तिनको नेपाली रास्ट्रीयता, तेहि सूदको गाली खादा पुन: बौरिएर आएको छ ! राजाका सेनाले खेददा चाहिएको मानब अधिकार र कानूनी राज्य, आफु सरकारमा पुगेपछि तिनिलाई घाडो बनेको छ ! सरकार चलाउने ले नै सड़क आन्दोलन गरेको छ, कही नभएको जात्रा हांडी गाउमा देखिएको छ ! By: Harke Merosansar

बिचरा हामी नेपाली !!

बिचरा हामी नेपाली !! उपन्यास माँ लत बसेको मान्छे जस्तै !!! सन्धै एउटा नया सुखद मोड़ सड़े-गलेका आउनि आशा माँ उठने !! तर उही सड़े-गलेका नेता , उही सड़े-गलेका पार्टी हरु उही प्रचंड ,उही गिरिजा ,उही माकुने-ओली -झले इनी सड़े का आलू बाट …!!!! आउंछ त सुखद मोड़ ???? हो एउटा कुरा हुन्छ!!!! त्यों भनेको रातो कपडा को थान बेचने ब्यापारी को थान का थान बिके होला !! नेपाली जनता !! जब सम्मा “बीचरो नर ” बाट “नरसिंह ” बन्दैनन र इनी नेपाल आमा लाई र सोझा जनता ली पीड़ित गर्ने इनी हिरण्यकसिपू को संहार गर्दैनन त्यों मोड़ कहिलै आउन्दैन!!!!! BY: KAKA Merosansar

Forest Fires in Nepal

On March 12, 2009, the Moderate Resolution Imaging Spectroradiometer (MODIS) on NASA’s Aqua satellite caught a glimpse of a relatively rare event: large–scale forest fires in the Himalaya Mountains of Nepal. Places where the sensor detected active fires are outlined in red. The numerous small fires in southern Nepal may not be wildfires, but rather agricultural or other land-management fires. The image is centered on Nepal, and it shows the towering Himalaya Mountains arcing through the small country. Many national parks and conservation areas are located along the northern border of the country, and the fires appear to be burning in or very near some of them. Five people were killed by the forest fire southwest of Annapurna in early March; according to a news report they were overtaken while in the forest gathering firewood. According to that report, Nepal commonly experiences some small forest fires each spring, which is the end of the dry season there. However, conditions during the...

Child-Robot with Biomimetic Body

Meet CB2, aka, Child-Robot with Biomimetic Body. He is watching your every facial expression, interpreting, assimilating. You touch him tenderly while you smile; he assimilates the combined expressions. He's a two-year old robot and he's doing almost everything a two-year-old child does. CB2's inventor (or should I say Dad?), professor Minoru Asada, says that now his 4'4", 73-pound robot is learning basic social skills. He says that the robot is recording emotional expressions using eye-cameras. Then CB2 memorizes and matches those expressions with physical sensations, and then he clusters them on his circuit boards. CB2 lives at a laboratory in Osaka University, and is being financed by the state: the Japan Science and Technology Agency. In his first 2 years, CB2 has learned to walk on his own, using 51 "muscles" driven by air pressure. He breathes too. The next goal for CB2 is that the robot-child will be speaking basic sentences like that of a 2-y...

"नेपाल" मेरो देश

नेपालले के गर्‍यो मलाई भन्न छोडिदेऊ नेपाललाई के गरें मैले सोच्न थालिदेऊ सृष्टिको बिहान सृजना गर्ने शिव त्यो तिम्रै हो विश्वमा शान्ति फैलाइदिने बुद्ध त्यो तिम्रै हो विश्वको शिखर उठाइदिने सगर त्यो तिम्रै हो हिरा र मोती फलाइदिने धरती त्यो तिम्रै हो मेची र काली, गण्डकी, कोसी सबै त्यो तिम्रै हो विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग त्यो तिम्रै हो चन्द्र र सूर्य हाँसेर बस्ने यो झन्डा तिम्रै हो गुराँसमाथि डाँफेले नाच्ने यो देश तिम्रै हो शब्द - विश्व वल्लभ स्वर - पुष्प नेपाली, फत्तेमान संगीत‍ - फत्तेमान मेरो देश पानि बग्ने खोलाहरुमा, रगत बगी दिन्छ किन अन्न झुल्ने पाखाहरुमा चिहानहरु खनिन्छ किन मेरो देशको आकाशमा उडिदीन्छ धुँवा किन अङ्गालेर अहिंसालाई अझै कति युध्द गर्ने विसीर्य...