आज हत्याको विरोधमा काठमाडौँ बन्द

माओवादीले आज हत्याको विरोधमा काठमाडौँ बन्द गरेका छन्। हिजो अपहरणको विरोधमा विद्यालयहरुले विद्यालय बन्द गरेका थिए। अझ भोलि पनि बन्द हुने रे भन्ने हल्ला सुनिँदैछ। जय हो ! बुद्धि कहिले आउने होला सबैको !

Comments

Popular Posts