एकिकृत नेकपा माओवादी को सूचना.
'विद्यमान परिपे्रक्ष्यमा नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध केही प्रतिक्रियावादी तथा यथास्थितिवादी र विदेशी साम्राज्यवादीको दलाल भई नेपाली स्वाभिमानमाथि हमला गरिरहेकाले ती निम्न काँग्रेस एवं एमालेका भरौटेहरु समयमै सुध्रिएर आत्मसमर्पण गर्ने वा गाउँ छाड्ने यो कालो सूचीसहितको सूचना जारी गरिएको छ।'
सूचनाको अन्त्यमा नोट भन्दै लेखिएको छ- 'प्रतिक्रियावादीको कित्तामा उभिने व्यक्ति वा पार्टीका कार्यकर्ताको नाम पनि क्रमशः कालो सूचीमा राखिँदै जानेछ।'
विस्तृत समाचार http://www.nagariknews.com
सूचनाको अन्त्यमा नोट भन्दै लेखिएको छ- 'प्रतिक्रियावादीको कित्तामा उभिने व्यक्ति वा पार्टीका कार्यकर्ताको नाम पनि क्रमशः कालो सूचीमा राखिँदै जानेछ।'
विस्तृत समाचार http://www.nagariknews.com

Comments
Post a Comment
Give Your Comments