नयाँ साल २०६६ को कामना

नयाँ बसन्त ले सजियोस् २०६६ साल
सकारात्मक बनोस् साल २०६६

नयाँ साल २०६६ को शुखद अबसर मा तपाई लगाएत तपाईका सम्पुर्ण परिवारहरु मा सुख-शान्तिको कामना गर्दछु।
नयाँ साल २०६६ ले समस्त नेपालीमा. शान्ति, समुन्नती र सद्भावको. विकास गर्ने प्रेरणा देओस् ।

Comments

Popular Posts