एसएलसी सुरु


काठमाडौं, चैत १२ (दैनिकी)-उच्च शिक्षाका लागि फलामेढोका मानिएको एसएलसी परीक्षा बुधबारदेखि सुरु भएको छ। यस वर्ष नियमिततर्फ तीन लाख ६४ हजार पाँच सय ९१ र एक्जाम्टेडतर्फ ४७ हजार चार सय ९० जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले यस वर्षकुल एक हजार चार सय पाँचवटा परीक्षा केन्द्र तोकेको छ।

Comments

  1. Bechera haru padhna chahi kasari padeka holaan?
    Line chaina...

    Any way Best of luck for them..

    ReplyDelete
  2. Ramro (news and views) Jyoti Ji... Keep it up

    ReplyDelete

Post a Comment

Give Your Comments

Popular Posts