सहमति पुरा भए सरकारमा जान सकिन्छ : कोइराला



विराटनगर, चैत १० (दैनिकी) - विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस सरकारमा सहभागी हुनसक्ने संकेत दिएका छन्। सोमबार गृहनगर विराटनगर पुगेका कोइरालाले कांग्रेसलाई सरकारमा लाने नलाने भन्ने विषय माओवादीको हातमा रहेको बताए।

Popular Posts