विशेष समितिद्वारा जनमुक्ति सेनालाई भर्ती रोक्न निर्देशन


समितिद्वारा नयाँ भर्ना शान्ति सम्झौताविपरीत भएको ठहर गर्दै रोक्न निर्देशन
सर्वोच्चद्वारा समेत जनमुक्ति सेनाको भर्ती रोक्न अन्तरिम आदेश
किरण पुन, काठमाडौ फागुन २५

सेना समायोजन विशेष समितिले एकीकृत नेकपा माओवादीको जनमुक्ति सेनालाई जारी सैन्य भर्ती प्रक्रिया रोक्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको पुष्षकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा आइतबार अपराह्नदेखि साँझसम्म बसेको समितिको बैठकले जनमुक्ति सेनालाई त्यस्तो निर्देशन दिएको हो।

Comments

Popular Posts