Skip to main content

Posts

Southampton

Nottingham

MacBookPro

Photographer: Jyoti Khanal Photographer: Jyoti Khanal Photographer: Jyoti Khanal Photographer: Jyoti Khanal

This is how Pokémon nerds say “I love you.”

1. Via: transie 2. Via: transie 3. Via: transie

छोराछोरी नेपाल फर्काऊँ

रवीन्द्र मिश्र ठूलै रमझमका साथ दसैँ सकियो। त्यसै गरी तिहार आउँदैछ। तर दसैँका समयमा देखिएका केही दृश्यले मेरो मनमा हामी कस्तो समाजको निर्माण गरिरहेका छौँ र समाजलाई कता डोर्‍याइरहेका छौँ भन्ने प्रश्न उब्जाएको छ। त्यस्ता दृश्य अरू बेला पनि देखिएका थिए तर यसपटक अलि गहिरोसँग अनुभूत भएकोमात्र हो। हामी एक जना आफन्तकहाँ टीका लगाउन गयौँ। उनी करिब असी र उनकी पत्नी पचहत्तर वर्ष जत्तिका छन्। आजभन्दा दसपन्ध्र वर्षअघि उनको घर छोराछोरी, नातिनातिनाले भरिएको हुन्थ्यो। दसैँका बेला त्यहाँको उमंगै बेग्लै हुन्थ्यो। अहिले उनका दुई छोरा सपरिवार अमेरिकामा र एक छोरी परिवारसहित अस्ट्रेलियामा स्थायीरूपमा बस्छन्। दसँका लागि भनेर उनीहरू आउनसक्ने कुरा पनि भएन। त्यसैले उनीहरूले बाबुआमालाई फोन गरेर 'सुस्वास्थ्य, प्रगति र समृद्धि'को आशीर्वाद लिए। तर त्यो ठुलो घरमा डाँडाका घाम भइसकेका ती बूढा बाबुआमाको न स्वास्थ्य ठीक छ, न कुनै प्रगति छ, न समृद्धि। उनीहरूलाई त आशीर्वाद दिने पनि कोही छैनन्। बाबु कान कम सुन्छन्। उनलाई मधुमेह भएको छ र अन्य समस्याहरू पनि छन्। त्यसैले उनलाई नियमितरूपमा डाक्टरकहाँ जानुपर्छ। आमाको ...

HAPPY BIJAYA DASHAMI 2068

The GOD