
घरजग्गा
-कोटेश्वर, काठमाडौँमा एक रोपनी दुई आना एक पैसा तीन दाम जग्गामा बनेको साढे दुई तलाको घर (श्रीमतीका नाममा रहेको)
-गौर रौतहटमा १७ धुर जग्गा
-दुई वटा घर र चन्द्रनिगाहपुर रौतहटमा श्रीमतीका नाममा करिब ११ धुर जग्गा
सुनचाँदी
-सात तोला सुनको गरगहना र ५०० ग्राम चाँदी
स्रोतः श्रीमतीको आय
सेयर
-नवयुग सहकारीमा रू. १० हजारको सेयर
स्रोतः आफ्नो आय
-मनमोहन मेमोरियल अस्पतालमा रू. एक लाखको सेयर
स्रोतः श्रीमतिको आय
-प्रस्तावित पिपुल्स बैङ्क नेपालमा रू. दुई लाख ७० हजारको सेयर
स्रोतः श्रीमतिको आय
बैङ्क ब्यालेन्स
-रावा बैङ्क सहकारी कोषमा रू. नौ लाख ८० हजार
-कृषि विकास बैङ्क कोटेश्वरमा रू. ६२ हजार ५७८,
-घरको आयबाट राष्ट्रिय वाणिज्य बैङ्क गौरमा रु १५ हजार ८५२।४०
-नेपाल बैङ्क लिमिटेड कुपन्डोलमा रु सात हजार २००।५२,
-स्टयार्न्र्डड चार्टर बैङ्क नयाँ बानेश्वरमा रू. २ लाख ३३ हजार २२६।०२
-एभरेस्ट बैङ्क लिमिटेड सिंहदरबारमा रू. तीन लाख ३३ हजार ३९६।६६
बैङ्क ऋण
-श्रीमती गायत्रीले कर्मचारीको हैसियतले पाउने ऋण सुविधा र सापटी रू. नौ लाख १४ हजार ८७६
Comments
Post a Comment
Give Your Comments