



उपेन्द्र लामिछाने, वीरगन्ज, जेठ २७ -
मधेशी जनअधिकार फोरमको केन्द्रीय कार्य समितिको बैठक चल्दै गर्दा सभास्थल अगाडि फोरम कार्यकर्ताबीच एक आपसमा झडप भएको छ । अध्यक्ष उपेन्द्र यादव विरुद्ध गच्छादार समूहका कार्यकर्ताले नाराबाजी भएपछि सुरु भएको झडपमा ३ सभासद् घाइते छन् ।
विस्तृत समाचार http://www.nagariknews.com
Comments
Post a Comment
Give Your Comments