बिचरा हामी नेपाली !!
उपन्यास माँ लत बसेको मान्छे जस्तै !!!
सन्धै एउटा नया सुखद मोड़ सड़े-गलेका आउनि आशा माँ उठने !!
तर उही सड़े-गलेका नेता , उही सड़े-गलेका पार्टी हरु
उही प्रचंड ,उही गिरिजा ,उही माकुने-ओली -झले
इनी सड़े का आलू बाट …!!!! आउंछ त सुखद मोड़ ????
हो
एउटा कुरा हुन्छ!!!!
त्यों भनेको रातो कपडा को थान बेचने ब्यापारी को थान का थान बिके होला !!
नेपाली जनता !!
जब सम्मा “बीचरो नर ” बाट “नरसिंह ” बन्दैनन र इनी नेपाल आमा लाई र सोझा जनता ली पीड़ित गर्ने
इनी हिरण्यकसिपू को संहार गर्दैनन
त्यों मोड़ कहिलै आउन्दैन!!!!!
BY: KAKA Merosansar

Comments
Post a Comment
Give Your Comments