क्रान्तिकारी भने पनि वाइ स्याल मेरो नाम ।
कालो मोसो, चन्दा, लुट्पाट, हिम्सा मेरो काम ।।
सिबिरमा खेल्यो, बस्यो, खायो, काम केही छैन ।
जिन्दगी मा कस्ले पाउँछ ???? एस्तो सुख, चैन ।।
शिक्षाक लाई कालो मोसो, हत्यारा लाई तक्मा ।
यही नै हो नयाँ नेपाल हाम्रो बिचारमा ।।
जस्ले गर्छ हाम्रो बिरोध, खान्छ तातो गोली ।
सरकारले नि ठीक छ, ठीक छ भन्छ आज भोली ।।
हाम्रा नेता कस्ता बाठा, कुरा मार्ने, मर्ने ।
देस नै आफ्नै हातमा छ अब भुत्रो कब्जा गर्ने ????
चन्दा बाट पैसा आउँछ, सरकार ले नि दिन्छ ।
२-४ बर्ष पछी त काठमाडौंमा घर नै किनिन्छ ।।
क्रान्तिकारी कुरा गर्न आझै छोड्या छैन ।
बोलदैमा के जान्छ र ???? गर्नु पर्ने होइन ।।
नेता जती बिदेस भर्मण, जाँड, रक्सीमा मस्त ।
आजलाई एती नै भो बिदा माग्छु हवस त ।।
Raj From www.mysansar.com

Comments
Post a Comment
Give Your Comments